Tuesday, September 6, 2016

हाम्रो अभागी नेपाल

हाम्रो अभागी नेपाल दुई ढुंगा विचको तरुल .......
यहां चाहे लिम्बुवान आओस् चाहे खंम्बुवान आवोस, चाहे मगरात आओस्, चाहे थरुहट आओस आखिर भारत र चिनको को गेडा नमसारी खान पुग्दैन नेपाल लाई र नेपालीलाई के गर्नु ???..... अंतबाट आयात निर्यात गरौ भने
समुद्री बाटो छैन ।
हामी जाती र धर्ममा लडेर केही हुनेवाला छैन । केवल चोर नेताहरुलाइ मात्र
फाइदा हुनेछ ।
आदिबासी जनजाति, क्षेत्री, वाहुन, दलीत ठुलो, सानो भनेर होइन हामी नेपाली भएर समाज मा मिलेर बस्न
चाहन्छौ.... भतुवा नेता हरुको देश बिगार्ने
राजनीती हामीलाई चाहीदैन ।
बिदेशी शक्ति को आड मा देश र जनता माथि घात नगर तिमि पनि यो देश को नागरिक हौ ।
सक्छौ भने जात र धर्म भन्दा माथि उठेर नेपाली हौ भन्ने विस्व सामु चिनाई देऊ । होईन भने जाती र धर्मका नाममा नभुक रास्ट्रघाती का मतीयार हरु हो देश का दुश्मन हरु खवरदार!!!
व्यक्ती र समाज फुटेर होईन जुटेर विकाश हुन्छ ।

अशोक गौतम क्षितिज

0 comments:

Post a Comment