Tuesday, February 28, 2017

मुक्तक


हेर्नोस देशलाइ जोगी बनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्येउली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढले पछी के होला उस्को हालत म सोचिरहेछु,
नढल्दै डुङडुङि गनाउन सुरु गरेको छ सरकार ।।

अशोक गौतम क्षितिज
बुटवल, रुपन्देही

0 comments:

Post a Comment