चौतारीमा रित्तो डोको विसाउने लाई सलाम छ।
नभएका कुरा गर्दै रिसाउने लाई सलाम छ।
सधै भरी आफ्नो कुरा माथी हुनै पर्छ भन्छ्यौ
अनायासै मुटु रेटी घिसाउने लाई सलाम छ।
२०६८/०६/०७
अशोक गौतम क्षितिज
नेपाली साहित्यमा अनन्त क्षितिजदेखि,एउटा नया आयाम ........
0 comments:
Post a Comment