This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sunday, July 3, 2011

gajal

संविधान लेख्न सधै गर्छौ किन आनाकानी।
तंछाड मछाड सधै भरी एउटै कुर्सी तानातानी।

कति थप्छौ समय पनि विस्वासको आश मरीसक्यो
लाग्छ आज् कल् समय खेर फालेका छौ जानाजानी।

भनाई एउटा गराई एउटा आराप र प्रत्यारोप ले
उहि पुरानो अविस्वासी वाणी एउटै हानाहानी।

गरीव जनता फकाई फुल्याई कुर्सी सम्म पुग्यौ भने
आफ्ना मात्रै हेर्ने गर्छौ विर्सि हामी सानासानी।

विस्वास गर्ने आधार हुन्थ्यो जस्तो वोल्छौ त्यस्तै गरे
जनताका दुखी रहेका दिलमा गर्दै मानामानी।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

Saturday, July 2, 2011

Gajal

गांउ वस्ती अंधेरै छ प्रकाश् लिई आंउछु आमा।
सवैको मन जित्न लाई विस्वास् लिई आंउछु आमा।

हुम्ला जुम्ला मुगु डोल्पा वसेका छन वाटो हेरी
शिक्षा स्वास्थ्य संचार संगै विकास् लिई आंउछु आमा।

हत्या हिंसा वलात्कार को होडवाजी लाई अन्त गरी
चारैतिर सु-शान्तिको आभास् लिई आंउछु आमा।

कालापानी सुस्ता कति भक्कानिदै रोएका छन्
त्यहां फेरी परिवर्तन् को सुवास लिई आंउछु आमा।

छुवाछुत् र विभेदको अन्त्य भको छैन अझै
समानताको साझा एउटै आकाश लिई आंउछु आमा।

सडकमा रात वित्छ भोका नाङ्गा अनाथको
तिनलाई फेरी गास वास कपास लिई आंउछु आमा।

देश डुवाउने भतुवा र भ्रष्टाचारी नेता लाई
भगाई कैलै नफर्किने निकास लिई आंउछु आमा।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि

Gajal

रुवाउनु सम्म रुवायो शहरले।
दुखाउनु मुटु दुखायो शहरले।

धुलो धुवां ध्वनी र प्रदुषण
कुवाउनु धेरै कुवायो शहरले।

छोटा कपडाको भरमा जिउ सारा
झुकाउनु नजर् झुकायो शहरले।

हत्या हिंसा अपहरण र चोरी
लुटाउनु मानव् लुटायो शहरले।

हुने संग पैसा छ नहुने विचरा
सुताउनु भोकै सुतायो शहरले।

अशोक गौतम क्षितिज
पौंदिअमराई- ३ गुल्मि