This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Tuesday, May 29, 2018

गजल

हामी युवा खाडि तिर बांझै खेत बारी हरु ।
हलो जोत्छन घाट जान्छन परे पछी नारी हरु ।

परम्परा लोक संकृती लोप भए हिजो आज ,
भेटिदैनन् दौरा सुर्वाल गुन्यु चोली सारी हरु ।

जब सम्म मृत्यु दण्ड हुने छैन हाम्रो देश मा,
दिन दिनै बढ्नेछन बोका बलात्कारी हरु ।

चोर समात्ने प्रहरी नै चोर्न एक नम्बरी छन् ,
खै कसरी बिश्वास गर्ने पुलिस अधिकारी हरु ।

कर्णाली का जनता अब मर्ने छैनन् अल्पायु मै ,
रोकिनेछन झाडा वान्ता प्रकोप महामारी हरु ।

अशोक गौतम क्षितिज
बुटवल , रुपन्देही ।

Tuesday, February 28, 2017

मुक्तक

हेर्नोस देशलाइ जोगी बनाउन सुरु गरेको छ सरकार ।
आफ्नो पुर्ख्येउली जात जनाउन सुरु गरेको छ सरकार ।
सत्ता ढले पछी के होला उस्को हालत म सोचिरहेछु,
नढल्दै डुङडुङि गनाउन सुरु गरेको छ सरकार ।।

अशोक गौतम क्षितिज
बुटवल, रुपन्देही

गजल

सरकार निदाएकै छ, भोली पनि निदाउछ हिजो पनि निदांउथ्यो ।
विकासको नाम मा कहां कती भ्रष्ट्राचार गर्ने योजना वनाउथ्यो ।

मेरी आमा घण्टौ लगाएर एक गाग्री पानी भरेर ल्याउछिन्,
नजिकैको मुखिया वुढो आफ्नो खेतमा सिंचाई लगाउथ्यो ।

आफु महलमा छिर्यो विचरा ति विर योद्धाको सपना विर्सियो,
जनताको लागी भन्दै जंगल जंगल भोकै हिंडाउथ्यो र लडाउथ्यो ।

आज वुद्ध वन्छु भन्छ र शान्तीको नाउमा विगुल फुक्छ,
हिजो उसैले परेवा मार्थ्यो र सवैलाई क्रान्ती पढांउथ्यो ।

मेरो गौतम वुद्धलाई भारतमा जन्मिएको भन्नेहरु सुन,
तिम्रो गान्धीले यहां चटपटे वेच्थ्यो र जुत्ता सिलाउथ्यो ।

अशोक गौतम क्षितिज
वुटवल, रुपन्देही