खै रगत ले ईतिहांस लेख्ने विर सहिद हरु कहां छौ
तिमी हरुले नेपाल आमाको ऋण तिरेर गयौ।
आज भोली कोहि छैनन् यहां तिमी हरु जस्ता विर योद्धा हरु
जस्ले यो मात्री भुमी मा आफ्नो शरीर माटो मा मिलाएर गयौ।
महान क्रान्तीका यात्री हरु, महान युद्धका विर जवान हरु
देश को अस्तित्व जोगाउन, देश लाई वचाउन प्राणको वाजी लगाएर गयौ।
डराएनौ तिमीहरु कहिलै पनि, मिर्त्यु संग लुकामारी खेल्दै
यो देश मा आफ्नो तातो रगत वगाएर गयौ।
कहां छौ अतिवादी सामन्तको पर्खाल ढलाउने शहिद हरु,
निरङ्कुस सामन्तको छानो भत्काउने शहिद हरु,
गरीव दु:खी जनता र सर्वहारा वर्गको निम्ती अमुल्य जिवन छोडेर गयौ।
तिमीहरुको यो वलिदानी को रहस्य वुझिदिने छैन कोही
फेरी नेपाली जनता लाई रुवाउन थालीसके देश हाक्ने हरुले।
तिमीहरु को यो वहादुरीता नेपाली पन र राष्ट्र प्रेम को भावना अंगाल्ने छैनन् यहां
कहां छौ विर शहिद हरु.............
२०६७/०९/२७
अशोक गौतम क्षितिज

हाम्रो दुख र पसीना ले बिदेश चम्कियो
ReplyDeleteखर को छानो दिनदिने खसे र सकियो |
बुडी आमा छोरा फर्किने आश म पर्खी रहे की होलीन
सानी नानी, बुबा खै भनी आमा संग सोधी रहे की होलीन |
रोजगारी को खोजी म हामी बिदेसिनु पर्यो
आफ्नो मुटु को टुकड़ा संग टाडिनु पर्यो |
कलम समातने हात ले हसिया र कुदाली समाते का छन अरे
साना साना नानी बाबु अज्ञानता को भुमरी म परे का छन अरे|
हामी युवा नै बिदेसिये कस्ले देला साथ इन लाई
अहिले खाचो छ हामी युवा को दिनु पर्छ साथ उनलाई |
बुबा को हात समाती हिडेका ती गोरेटा हरु
कर्तव्य बोध गराउछ हामी ले अजै गर्ने काम हरु |
शांतिप्रिये देश म कीन अशांति छाई गयो
स्वार्थ, हिंशा र भेदभाव को प्रकोप दिनदिने बड़ी रयो|
कहिले सम्म बिदेश को माटो लाई सजाउने
कहिले होला नेपाल आमा को मुटु रमाउने |
हे नेपाली युवा येसो सोचा स्वदेश को माटो लाई
फर्किया अब सजाऊ आफ्नै खुडकिला बाटो लाई |
लेखक :- प्रकाश क्षेत्री (युवा नेपाल संगठन)